नवविकल्प साप्ताहिक १२ औं बर्षमा प्रवेश

विकल्प न्युज म्याग्दी ,  भदौ ७ गते । म्याग्दीको लोकप्रिय खबर पत्रिका नवविकल्प साप्ताहिक पत्रिका १२ औं बर्षमा प्रवेश गरेको छ । २०६५ साल भदौ ७ गते देखि प्रकाशन आरम्भ गरेको खबर पत्रिका शनिबार देखी १२ औं बर्षमा प्रवेश गरेको हो । जिल्लाको आर्थिक विकास र समृद्धि ,सुशासन ,परोपकारी क्षेत्र लगायतका विषयमा केन्द्रित भएर प्रकाशित … Continue reading नवविकल्प साप्ताहिक १२ औं बर्षमा प्रवेश